Say 'No' to Racism.

तामाङलाई रगतको आवश्यकता परे
बुद्ध धर्मवारे जानकारी बढाऔ
तामाङ भाषा सिकौं
तामाङ भाषाका कथा कविता लेखहरू
तामाङ भाषाका रेडियो कार्यक्रमहरू
तामाङ भाषाका प्रकाशनहरू
तामाङ भाषाका गीतहरू
तामाङ भाषाका चलचित्रहरू
तामाङ भाषाका खबरपत्रिकाहरू
तामाङहरूसँग सम्बन्धित समाचारहरू
तामाङ जनसंख्या कहाँ कति ?
बनेल बर्ष (फाग् ल्हो) र तपाईँ
तामाङ व्यक्तित्वहरूबारे चिनारी
तामाङ व्यक्तित्वहरूसँग अन्तरवार्ता
तामाङहरूसँग ईमेल मित्रता
तामाङ चाडपर्वहरू
तामाङ संगठनहरू
तामाङका थरहरू
तामाङहरू को कहाँ ?
वैवाहिक सम्बन्धको लागि
जन्म मिति र लो,खाम
ल्होसार कसरी मनाउने

 

तामाङजातिबारे
David Holdmberg को
Order in Paradox मा
के लेखिएको छ ?



कम्प्युटर हार्डवेयर, सफ्टवेयर सम्बन्धी कुनै पनि समस्या परे वा नयाँ कम्प्युटर किन्नु परे हामीलाई सम्झनुहोस् ।
प्रेम लामा, न्युरोड
मोवाइल ९८५१०७८८१५


 


तामाङ भाषाको कविता
  

शान्तिला ह्युल नेपाल
                  -सुस्मिता स्याङबो
                             -नगरकोट-, काफलचौर

(साभार छार गोङमा)

 

च्योमदान्देसे याङवा मुबा
शान्तिला ह्युल नेपाल बिसी
गाङसाल नेपाली सिसी जिन्जी
ज्योज्यो थेन आले छेसी छेसी

तिका याङला ज्योज्यो आलेसे
नेपालरी आतंकदा बासी
कवा पिन्बा आबा आमादा
सेम क्राना लासी

आछेगो दारेम नेपालीकादे
ल्हानान म्ही सिजी
गाङसाल नाना आङाजुगु
विधुवा दोसी चिजी

आताजी दारेम ह्याङला चु
ह्युल्सा जाम्बुलीङरी विशाल
न्होङसी निजी दारेम ह्याङला
शान्तिला ह्युल नेपाल


नया मिलिनियमा जीवनको लागि महामहिम दलाई लामाक उपदेशहरु

महान करुणा र महान उपलब्धिमा ठुलो जोखिम हुन्छ भन्ने कुरालाई मनमा राख्नुहोस् ।

तपाईंले कुनै कुरालाई गुमाउदाखेरि त्यसबाट प्राप्त हुने पाठलाई कहिल्यै नगुमाउनुहोस् ।

तीनवटा 'आर' हरुलाई मनमा लिनुहोस् आफूलाई आदर गर्नुहोस् (Respect for self), अरुलाई आदर गर्नुहोस् (Respect for others)  आफ्नो सम्पूर्ण कृयाकलापहरु प्रति उत्तरदायी हुनुहोस् । (Responsibility for all your actions.)   

यो कुरा नविर्सिनुहोस् कि तपाईले चाहेको कुरा प्राप्त नहुनु कहिले काहिं अचम्मलाग्दो भाग्य हो ।

कानूनलाई राम्रो गरेर सिक्नुहोस् ता कि तपाईले त्यसलाई कसरी उचित तरिकाले तोडने भन्ने कुरा जान्न सक्षम हुनुहोस् ।

सानो तिनो बाद-विवादको कारण एउटा महान मित्रतालाई चोट पुग्न नदिनुहोस् ।

आफुले गल्ती गरेको महसुस गर्नासाथ त्यसलाई सुधार्न तुरन्तै पाइला चाल्नुहोस् ।

प्रत्येक दिन केही समय एक्लै विताउने गर्नुहोस् ।

परिवर्तनलाई अंकमाल गर्नका लागि आफ्नो अगालो खुला राख्नुहोस तर आफ्नो मुल्य तथा मान्यतालाई गुम्न नदिनुहोस् ।

यो नविर्सनुहोस् कि कुनै समयमा मौनता नै  सवैभन्दा असल जवाफ हुन्छ

एउटा असल र आदरपूर्ण जीवन ब्यतित गर्नुहोस् । आफु बृद्ध भएपछि पहिलेको कुरा सम्झदा तपाईले त्यसबाट दोस्रो पटक आनन्द प्राप्त गर्न सक्नुहुन्छ ।

तपाईको घरको मायालु वातावरण नै तपाईको असल जीवनको जग हो ।

आफ्नो प्रियजनहरुसँगको बाद विवादमा तात्कालिन अवस्थाबारे मात्र कुरा गर्नुहोस् । वितेका कुराहरुलाई नकोट्याउनुहोस्

आफ्नो ज्ञानलाई अरुसँग सहभाग गर्नुहोस् । अमरत्व प्राप्त गर्ने यो एउटा तरिका हो  

पृथ्वी सँग भद्र हुनुहोस् ।

बर्षको एकपटक आफु पहिला कहिल्यै नगएको स्थानमा जानुहोस्

यो नभुल्नुहोस् कि त्यो नै सवैभन्दा असल सम्बन्ध हो जसमा एक अर्का प्रतिको मायाले एक अर्का प्रतिको आवश्यकतालाई उछिनेर जान्छ ।

तपाईं आफ्नो सफलतालाई कुनै कुरा प्राप्त गर्नको लागि गुमाएको कुराद्वारा मुल्याङ्कन गर्नुहोस् ।

माया र पकाउने कार्यमा साहसपूर्वक त्यागी बनेर अघि बढनुहोस् ।

-मुकेश लामाद्वारा अनुवाद गरिएको

 


Tamang Gumba, Jorpati


Manjushree
 

केटा वा केटी दुवैको हुन सक्ने धर्म अनुसारको नामहरू

केटा भए नामको पछाडि दोर्जे (बज्र) राखिन्छ भने केटी भए नामको पछाडी ल्हामो (देवी ) राखीन्छ ।

टाशी  = भाग्यशाली/शुभ
धोण्डुप
= सिद्धार्थ
छिरिङ
= दिर्घ जीवन
लोब्साङ
= असल चित्त
पेमा
= कमल
केल्साङ
=असल भाग्य एश्वर्य
तेन्जीङ
=
बुद्धको उपदेश बाहक
सोनाम
= पुण्य
निमा
= सूर्य
नाम्ग्याल
= विजेता
ङवाङ
= वाक शक्ति
दावा
= चन्द्र
थिन्ले
= उत्कृष्ट कार्यहरू
थुब्तेन
= बुद्धको उपदेश
ग्यात्सो
=
समुद्र

केटाको मात्र हुने नामहरू
पाल्देन
= प्रताप
जीग्मे
= निडर
दोर्जे
=
बज्र

केटीको मात्र हुने नामहरु
डोल्मा
= तारा
डोल्कर
= स्वेत तारा
दिकी
= स्वस्थ्य,  
खुशी

तामाङ भाषाको गजल

-शुक्रराज ग्लान, लजालु
साभार छार गोङमा

थाक्लाङ्गो जुवा थेन थास ताला एला ल्हारी बास

चुराङबा कलिलो उमेररी जीन्दगी ताला एला नास

फूर्ति ओन्सी थाक्लाङ्गो ए, एला जिन्दगी थेरीन निला

एसे तिला याङला खेप्पा स्हे, जुवा तास क्लाङसी खास

जाजागी मुबा ह्वारी बु क्लाङना क्लाङना थेनोन् बेला

दिमरी चाबादा छ्याम्बा गाण्डु आरे फिरक्याप
फूर्ति लासी ब्रालास

एला जिन्दगी निजी निजी आर्कुदा तिकादा न्हो ङना लासे

आपासेमी कान खु बाला विबा दिम थेमेला कात्थेबा आश

थाक्लाङ्गो जुवा थेन तास ताला एला ल्हारी बास

चुराङबा कलिलो उमेररी जीन्दगी ताला एला नास

आठवटा सांसारिक धर्महरू

आठवटा सांसारिक धर्महरूमा संलग्न रहनाले प्राणीहरू संसारको लोकमा जकडेर बस्छन् र उनीहरू क्लेशहरूलाई छिटो ग्रहण गर्न तर्फ उन्मुख हुन्छन् । आठवटा सांसारिक धर्महरू प्रशंसा र दोषारोपण, लाभ र हानी, ख्याति र अपमान, खुशी र दुःखहरू हुन ।

आठवटा सांसारिक धर्महरूले आशा र त्रासहरूप्रतिको हाम्रो लालषालाई स्थापना गर्छः हामी प्रशंसा, लाभ, ख्याति र खुशीको आशा गर्छौ‌ भने आरोप, हानी, अपमान र दुःखहरू देखि डराउँछौं ।

 यी आठवटा सरोकारहरूमा अल्झीएर हामीले ती आशाहरूको खोजी गर्न र ती त्रासहरूलाई टाढै राख्नमा आफ्नो सम्पूर्ण उर्जा र बुद्धिलाई लगाउँछौं । यी आठवटा सरोकारहरूले हाम्रो सोच्ने तरिकालाई पूर्णतया गाँजेर राखेको छ जसलाई संसारले सवैभन्दा महत्वपूर्ण छ भनेर दाबी गर्छ । तर शान्तिदेवले वास्तविक शान्ति प्राप्त गर्नको लागि आशाहरू प्रति तटस्थ र त्रासहरूबाट अप्रभावित रहेर "यस सोचाइलाई उल्टो फर्काउनु पर्छ"
भनेर हामीलाई संझना दिलाउनुहुन्छ ।

"शान्त भावद्वारा अन्तर्दृष्टि प्राप्त गर्न सकिन्छ  । शान्त ब्यक्तिले शान्त हुँदाखेरि क्लेशहरूलाई नष्ट पार्छ । अभिलाषा राख्न योग्य मुख्य लक्ष्य शान्ति हो र यो संसारको विधिसँग तटस्थ रहेर प्राप्त गर्न सकिन्छ । "

 -       अनुवादक मुकेश लामा
 

यस्तो पनि बहिष्कार?

दशैँ चाइँ मान्दुङ्न। टीका पनि लाङ्दुङ्न। तर चाड हो पैलेदेखिको। खानु ता परो नि। पाकेको खाउँ न हाउ। यसो भनेर ताप्लेजुङबाट धरानमा आई बसोबास गरेका एक जना सुब्बादाइले ठूलो खातिर गरेका थिए ऋतुराज र उसको साथमा रहेको साथीलाई पाँच वर्षअघिको दशैँमा। महानवमीको दिन थियो त्यो र बियर, फाक्सा, आलुदम अनि चनाको तरकारी आनन्दले खाइएको थियो सुब्बादाइकहाँ। उनको उदार आतिथ्यको हार्दिक उपभोगबाट महानवमीको त्यो दिन रमझम बनेको थियो हाम्रा लागि मध्याह्नमै।

मतुवाली जातिका मानिसहरूको घना बसोबास भएको ठाउँमध्ये एउटा हो धरान। परिवर्तित राजनीतिक सन्दर्भमा साबिकका मतुवाली जातिका मानिसहरू यता आएर जनजातिमा दरिएका छन् र त्यही नामले चिनिन थालेका छन्। अनि जनजातिहरूद्वारा थालिएको आत्मपहिचानको खोजीले दशैँलाई हिन्दू धर्मले उत्पन्न गरेको चाड ठहर्‍यायो। त्यसपछि त्यो चाड नमनाउने बहिष्कारको लहर शुरु गरायो। त्यस लहरले धरानका जनजाति समुदाय अछूतो रहन सकेन, अपितु त्यसबाट अत्यधिक प्रभावित हुन पुग्यो।

तर बानी पर्‍यो नानीदेखि लागेको। मार नहाने पनि, टीका नथापे पनि र अरू विधिविधान नमाने पनि दशैँका बेला मासु र रक्सी खानलाई कसले रोक्ने र? बरु ती दुवै वस्तुको प्रचुर उपभोगका लागि अनुकूल अवसर पो बनेको छ दशैँ। जस्तो ती सुब्बासाहबको त्यस दिनको आतिथ्यले प्रमाणित गरेको थियो।

तैपनि बहिष्कारको नारा यथावत् छ, जो दशैँतिहारको मुखमा झनै मुखरित हुन्छ।

जनसङ्ख्याको अनुपातमा नसही, थोरै नै सही जनजातिको केही न केही प्रतिशत त निजामती सेवामा छ, प्रहरीमा छ, सेनामा छ। विश्वविद्यालय र क्याम्पसमा पढ्नेपढाउनेहरूमा जनजाति भनिने समूहका सदस्यहरूको सङ्ख्या पनि उल्लेख्य छ। जनजाति विद्यार्थीहरूका सङ्गठनहरू पनि छन्। अझ जनजातिहरूको राष्ट्रिय सङ्घसंस्थाका ठूला नेताहरूमा धेरै विश्वविद्यालयकै सेवामा रहेकाहरू छन्। हिसाबले उनीहरूबाट दशैँको ठूलो बहिष्कार हुनुपर्ने हो। तर अहिलेसम्म कसैले हिन्दू चाड दशैँको बिदा लिन्नौँ भनेका छैनन्। शिक्षण संस्थाहरूमा त झन् घटस्थापनाको दिनदेखि नै लामो बिदा हुन्छ। कुनै जनजाति विद्यार्थी वा शिक्षकले पनि दशैँ बिदा बहिष्कार गरेका छैनन्।

रकारी सेवामा हुने जनजातिहरूले पनि भनेनन् हामी बिदा मनाउँदैनौँ, काम गर्छौं र जनतालाई सेवा दिन्छौँ भनेर। एक महिनाको तलब पनि मिल्छ दशैँको पेश्कीस्वरुप। कुनै जनजातिले हिन्दू दशैँको तलब पेश्की लिन्नौँ भनेका छैनन्।

दशैँमा राजा र पार्टीका नेताको हातबाट टीका थाप्ने, बिदा आनन्दसँग पूरै मनाउने, तलब पेश्की पनि लिने, रक्सी र मासुको भोज पनि खाने तर बहिष्कारको नारा भने भट्याउन नछाड्ने। यो कस्तो किसिमको बहिष्कार हो?

साभार हिमाल खबर पत्रिका

 

 

 

 

 


"
आकाश तथा जीवित प्राणीहरूको अस्तित्व रहेसम्म संसारको दुःखलाई नष्ट गर्नको लागि म पनि रहन सकुँ"
                                    -अभिताभ बुद्ध (साङ्गे होपामे)

 

With the realization of one's own potential and self-confidence in one's ability, one can build a better world. According to my experience, self-confidence is very important. That sort of confidence is not a blind one; it is an awareness of one's own potential. On that basis, human beings can transform themselves by increasing the good qualities and reducing negative qualities.

                                     ~ His Holiness the Dalai Lama

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने संविधान सभा सदस्य निर्वाचनमा  भाग लिने प्रयोजनका लागि बिभिन्न राजनितिक दल हरुले निर्वाचन आयोगमा  पेश गरेको बन्द सुचीमा परेको तामाङ उम्मेदवारहरुको नामवलि

राजनितिक पार्टी

तामाङ उम्मेदवारको नाम

राजनितिक पार्टीले बन्द सुचीमा पेश गरेको उम्मेदवार  जम्मा

कैफियत

१) नेपाली कांग्रेस

१)  बामन सिह थिङ
२)
 दिल बहादुर लामा
३)
 हर्षजित तामाङ
४) सोनाम कुमार लामा योञ्जन
५) सानो दल बहादुर ब्लोन
६) दिपक तामाङ
७) पुष्पलता लामा
८) उषा लामा
९) मिना लामा
१०) सुशिला थिङ

 

३३५ जना

१० जना तामाङ

६ जना पुरुष

जना महिला

 

२) नेपाल  कम्युनिष्ट पार्टी
(ए मा ले)

 

१) छोवाङ तेञ्जेन तामाङ
२)चम्पा लामा
३) दावा दोर्जे लामा
४) धन प्रसाद तामाङ
५) मञ्जु तामाङ ( कृष्णा लामा)
६) लाल बहादुर लामा (घले)
७) मेन्चुन लामा
८) सुक माया तामाङ
९) श्रीमाया लामा
१०) शान्ति मायातामाङ
११) विजय सिह लामा
१२) सोम बहादुर लामा
१३) हर्क माया रुम्बा
१४) ल्हारक्याल लामा
१५) सोनाम छेजुङ लामा

 

३३५ जना

१५ जना तामाङ

९ जना पुरुष

६ जना महिला

 

३) नेपाल  कम्युनिष्ट पार्टी (माओवादी)

 

१) अनिता थिङ
२) डिकि लामा
३) सन्त माया लामा
४) मिना माया घलान
५) फूलम लामा
६) मारमेन तामाङ
७) मनु तामाङ
८) खुशी राम पख्रीन
९) गंगा बहादुर लामा
१०) शंखर लामा
११) बिर बहादुर तामाङ
१२) सोनाम सिह स्याङतान
१३) कपिल लामा
१४) युटोल लामा
१५) छिमी लामा

 

३३५ जना

१५ जना तामाङ

८ जना पुरुष

७ जना महिला

 

४) जनमोर्चा नेपाल

१) ईन्द्र माया तमाङ
२) शशी कला दोङ
(लामा)
३) सिता योन्जन
४) उर्मिला कुमारी लामा
५) ज्ञानु माया लामा
६) मिना घिसिङ
७) सूर्य कुमारी तामाङ
८) कुमारी तामाङनी
९) दिलु कुमारी योञ्जन
१०) वासना कुमारी मोक्तान
११) सिता पाख्रीन
१२) लक्ष्मी कुमारी लामा
१३) सानु कान्छी तामाङ
१४) अञ्जली लामा
१५) खड्क बहादुर
तामाङ
१६) हरि लामा
१७)खड्क बहादुरतामाङ
१८) मनी कुमार तामाङ
१९) प्रेम कुमार लामा
२०) पेमा लामा
२१) राजु लामा
२२) पानी राज बोम्जन
२३) चन्द्र कुमार लामा
२४) दिप बहादुर योञ्जन
२५) उज्वल लामा
२६) राम कुमार लामा

 

३३५ जना

२६ जना तामाङ

१२ पुरुष

१४ जना महिला

 

५) नेपाल मजदुर किसान पार्टी

१) निरु माया थिङ
२)विष्णु कुमारी लामा
३) प्रेम कुमार तामाङ

 

८६ जना

३ जना तामाङ

१ जना पुरुष

२ जना महिला

 

६) राष्टिय
प्रजातन्त्र पार्टी

१) नर बहादुर पख्रिन
२) श्याम कुमार लामा
३) निमा मोक्तान
४) सिरु पाख्रिन
५) अष्ट माया लामा
६) पवित्र स्याङदान
७) चलन बहादुर तामाङ

८) रमेश कुमार लामा
९) लाल कुमार लामा
१०) लक्ष्मी थोकर
११) गिता तामाङ लामा
१२) नर बहादुर तामाङ
१३) आशा लामा
१४) भरत सिह वाईबा

 

३३५ जना

१४ जना तामाङ

७ जना पुरुष

७ जना महिला

 

७) राष्टिय
जनशक्ति पार्टी

१) कान्छी तामाङ
२) बुधे तामाङ
३) सरिता लामा
४) मिन बहादुर तामाङ
५) योन्ज रानी लामा
६) भुजु तामाङ
७) साईली तामाङ
८) चमार सिह लामा
९) पाल्साङ लामा
१०) रत्न बहादुर तामाङ
११) इन्द्र लाल गोले
१२) श्याम घिसिङ
१३) बुद्वि मान तामाङ
१४) मिरा लामा
१५) लिला लामा

 

३०४ जना

१५ जना तामाङ

८ जना पुरुष

७ जना महिला

 

८) राष्टिय जनमोर्चा

१) छलिकुमारी तामाङ
२) रंबहादुर तामाङ
३) शुभराज गोले
४) दावा ग्याम्छो लामा

 

३३५ जना

४ जना  तामाङ

३ जना पुरुष

१ जना महिला

 

९) समाजवादी प्र. जनता पार्टी, नेपाल

१) झिग्मे तोर्ची लामा
२) लक्ष्मी देवी तामाङ
३) भुम्क्याप तामाङ
४) सिता माया तामाङ
५) लाल माया तामाङ
६) सुक माया तामाङ
७) सेती माया मुक्तान
८) उर्मिला तामाङ
९) गुरु तामाङ
१०) सुव बहादुर तामाङ
११) भैरव बहादुर तामाङ
१२) देश बहादुर तामाङ
१३) रकेश कुमार तामाङ
१४) धन बहादुर तामाङ
१५) हरि बहादुर लामा

 

१७५ जना

१५ जना तामाङ

९ जना पुरुष

६ जना महिला

 

१०) नेपाल राष्टिय विकास पार्टी

 

१) पोष्ट बहादुर तामाङ
२) कृष्ण बहादुर लामा
३) मन्दीरा तामाङ

४१ जना

३ जना तामाङ

२ जना पुरुष

१ महिला

११) समाजवादी पार्टी नेपाल

-

४१ जना

-

१२) राष्टिय जनमुक्ति पार्टी

१) उमा तामाङ (लामा)
२) रविन लामा गोले
३) कृष्ण बहादुर गोले
४) डुप वाङगेल मोक्तान
५) निल बहादुर थिंग
६) चन्द्रमणी तामाङ

१०० जना

६ जना तामाङ

५ जना पुरुष

१ जना महिला

 

१३) नेपाल  कम्युनिष्ट पार्टी (एकीकृत)

 

१) विष्णु बहादुर तामाङ
२) जीतविर लामा
३) विवेक वाइवा
४) तेजेन्द्र लामा
५) कृष्ण बहादुर बोम्जन तामाङ
६) कुल बहादुर तामाङ
७) हजार सिह लामा
८) खीर लाल घिसिङ
९) अकिल बहादुर तामाङ
१०) नारायण सिह घलान
११) फुर्नाम्गेल मोक्तान
१२) मनिक बहादुर लामा
१३) लमिन लामा
१४) गंगा माया गोले
१५) शान्ती माया घले
१६) मन कुमारी तामाङ
१७) सविता तामाङ
१८) मैया तामाङ
१९) कल्पना लामा
२०) राममाया कुमारी लामा
२१) चिनी माया बल
२२) पेमा छिरिङ लामा
२३) ङिमा दोन्डुप लामा
२४) तामदीन आङमु लामा
२५) सोनाम लामा
२६) राममाया कुमारी लामा
२७) छिरिङ याङजेन लामा
२८) छिरिङ  कुन्जोम लामा

 

३३५ जना

२८ जना तामाङ

१९ जना पुरुष

९ जना महिला

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

१४) नेपाल  कम्युनिष्ट पार्टी (मा. ले.)

१) पासाङ तामाङ
२) सेते तामाङ
३) कृष्ण बहादुर तामाङ
४) पंच माया लामा
५) नीरमाया लामा
६) सुन माया तामाङ
७) अनिता तामाङ
८) ठुलीकान्छी तामाङ
९) सानुकान्छी तामाङ
१०) मैया तामाङ

 

१६८ जना

१० तामाङ

३ जना पुरुष

७ जना महिला

 

१५) नेपाल  कम्युनिष्ट पार्टी (संयुक्त)

१) कुन्ज विर लामा
२) लक्ष्मी देवी लामा
३) लालगोरी तामाङ
 

६७ जना

३ जना तामाङ

१  जना पुरुष

२ जना महिला

 

१६) नेपाल  कम्युनिष्ट पार्टी (संयुक्त माकर्सवादी)

१) च्यावा तामाङ
२) दान बहादुर तामाङ
३) चमेली बडाल तामाङ
४) छुल्डिम लामा
५) सुन्दरी तामाङ

 

१०० जना

५ जना तामाङ

३ जना पुरुष

२ जना महिला

 

१७) नेपाल  कम्युनिष्ट पार्टी (माकर्सवादी)

१) कृष्ण बहादुर तामाङ
२) बबिता तमाङ

 

३८ जना

२ जना तामाङ

१ जना पुरुष

१ जना महिला

 

१८) हिन्दु प्रजातान्त्रिक पार्टी १) दुर्गा तामाङ ६४ जना

१ जना तामाङ

- पुरुष

१ जना महिला

 

 १९) नव जनवादी मोर्चा

१) अमोद डम्जन
२) दुर्गा  लामा

 

३८ जना

२ जना तामाङ

१ जना पुरुष

१ जना महिला

 

२०) मुस्कान सेना नेपाल पार्टी

१) बखान सिह तामाङ
२) रति लामा

 

६४ जना

२ जना तामाङ

१ जना पुरुष

१ जना महिला

 

२१) लिग नेपाल शान्ति एकता पार्टी

१) कुमारी रुम्बा
२) दुध माया लामा
३) रेनुका थोकर
४) निरा लोप्चन
५) विराज स्याङतान
६) काजीमान घलान
७) सरस्वती लामा
८) दुदुमाया लामा

 

६३ जना

८ जना तामाङ

२ जना पुरुष

६ जना महिला

 

२२) नेपाल जनभावना पार्टी १) राज कुमारी लामा ४९ जना

१ जना तामाङ

- पुरुष

१ जना महिला

 

२३) नेपाल शान्ति क्षेत्र परिषद्

१) सुनाम तामाङ
२) महिली तामाङ
३) विणा कुमारी मोक्तान
४) शारदा तामाङ

 

४० जना

४ जना तामाङ

१ जना पुरुष

३ जना महिला

 

२४) राष्ट्रवादी युवा मोर्चा १) विष्णु तामाङ ५९ जना

१ जना तामाङ

१ जना पुरुष

- महिला

 

२५) नेपाली जनता दल

१) लाल बहादुर घिसिङ
२) हरि बहादुर तामाङ
३) सानु तामाङ
४) संजय कुमार घिसिङ

 

९९ जना

४ जना तमाङ

४ जना पुरुष

- महिला

 

२६) नेपाल राष्ट्रिय लोकतान्त्रिक दल

१) विमला तामाङ
२) सुक माया लामा
३) आईती तामाङ

 

३६ जना

३ जना तामाङ

- पुरुष

३ जना महिला

 

२७) राष्ट्रवादी एकता पार्टी

१) शोभा लामा
२) सरिता लामा
३) रत्न कुमारी लामा
४) धन बहादुर लामा
५) लाल बहादुर लामा

 

५० जना

५ जना तामाङ

२ जना पुरुष

३ जना महिला

 

२८) नेपाली कांग्रेस (राष्ट्रवादी)

१) नन्दलाल  तामाङ
२) राम कुमार गोले
३) यम बहादुर घिसिङ
४) जनक कुमार थोकर

 

४० जना

४ जना तामाङ

४ जना पुरुष

- महिला

 

२९) जनमुक्ति पार्टी नेपाल

१) ज्ञान बहादुर तामाङ
२) पम्फा देवी तामाङ
३) कुमारी मगर तामाङ
 

७९ जना

३ जना तामाङ

१ जना पुरुष

२ जना महिला

 

३०) स श-क्ति नेपाल

१) सरला लामा
२) जमुना देवी लामा
३) फुर्पा लामा

 

६४ जना

३ जना तमाङ

१ जना पुरुष

२ जना महिला

 

३१) शान्ति पार्टी नेपाल

१) मेघ बहादुर लामा
२) हर्क बहादुर तामाङ

 

६९ जना

२ जना तामाङ

२ जना पुरुष

- महिला

 

३२) लोक कल्याण जनता पार्टी नेपाल १) सुदिर लामा १०० जना

१ जना तामाङ

१ जना पुरुष

- महिला

 
३३) मंगोल नेशनल अर्गनाईजेशन

१) कृष्ण बहादुर तामाङ
२) हरि लामा
३) पदम बहादुर तामाङ
४) नेमा बोम्जन तामाङ
५) रश्मी तामाङ
६) ज्ञान बहादुर तामाङ
७) प्रेम बहादुर तामाङ
८) अक्कल बहादुर तामाङ
९) दिपक स्याङतान
१०) रघु नाथ लामा
११) सेरप सिह लामा
१२) सोम बहादुर लामा
१३) तिर्थ माया तामाङ
१४) कृष्ण माया तामाङ
१५) पूर्ण माया स्याङवो

 
४६ जना

१५ जना तामाङ

११ जना पुरुष

४ जना महिला

 
३४) राष्ट्रिय जनत दल ------------- ३९ जना -------------
३५) नेपाल सद् भावना पार्टी (आ) ------------- ७६ जना -------------
३६) मधेसी जन अधिकार फोरम नेपाल ------------- १०० जना -------------
३७) नेपाल जनता पार्टी ------------- ५८ जना -------------
३८) राष्ट्रिय जनता दल नेपाल ------------- ८१ जना -------------
३९) सदभावना पार्टी ------------- १०० जना -------------
४०) नेपाल साम्यवादी दल ------------- ४२ जना  
४१) नेपा: राष्ट्रिय पार्टी ------------- ७३ जना -------------
४२) नेपाल लोकतान्त्रिक समाजवादी दल ------------- ८४ जना -------------
४३) नेपाल दलित श्रमिक मोर्चा ------------- ४६ जना -------------
४४) तराई मधेश लोकतान्त्रिक पार्टी ------------- १०० जना -------------
४५) राष्ट्रिय विकास पार्टी ------------- ३८ जना -------------
४६) नेपाल परिवार दल १) नर हाङ तामाङ ७१ जना

१ जना तामाङ

१ जना पुरुष

- जना महिला

 
       

 

यो वेभ साईट मुकेश लामा लो द्वारा २५ जनवरी सन् २००२ देखि विश्व भरि छरीएर रहेका तामाङहरुका लागि परिकल्पना, विन्यास तथा प्रवर्ध्दन गरिएको स्वतन्त्र वेभ साईट हो ।

P.O.Box 13779, Kathmandu, Nepal
Tel/Fax : 00977-1-4450276, E-mail :
ceo@tamangs.com

सुमार्गमा लागेको चित्तले आफूलाई जत्ति उपकार गर्छ त्यति उपकार बाबु, आमा र कुटुम्बले समेत गर्न सक्दैन     -बुद्ध वचन

सुपथ मुल्यमा इन्टरनेट वेभ पेज बनाउन, डोमेन नेम रजिष्ट्रेशन गर्न र वेभ होस्ट गर्न हामीलाई संझनुहोस्


तपस्वी पाल्देन दोर्जे
(राम बम्जन) तामाङ
विस्तृत जानकारिको लागि तस्विरमा क्लिक गर्नुहोस्

बुद्धले सम्पूर्ण प्राणीहरूको हात समाएर तिनीहरूलाई संसारबाट बाहिर लान सक्नुहुन्न । यदि उहाँहरू त्यसो गर्न सक्षम हुनु भएका भए बुद्धहरूले आफ्नो महान् करुणा तथा उपायकौशलद्वारा कुनै अपवाद विना सम्पूर्ण प्राणीहरूलाई  मुक्त गरीसक्नु हुने थियो ।
तिमीले प्रश्न गर्न सक्छौ त्यसो भए केद्वारा सुरक्षित होइन्छ त
?  जवाफ यो हो कि धर्म (को अभ्यास)द्वारा सुरक्षित भइन्छ